Online Bible

- Reklamy -




उत्पत्ति 34:11 - पवित्र बाइबल

11 शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 शकेमले पनि ती कन्‍याका बाबु र दाजुभाइहरूलाई भने, “ममाथि तपाईंहरूको निगाह रहोस्‌। तपाईंहरू मसँग जे भन्‍नुहुन्‍छ म दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि शकेमले दीनाका बुबा र दाजुभाइहरूलाई भन्‍यो, “मलाई यति दया गर्नुहोस् र तपाईंहरू के चाहनुहुन्‍छ, म दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि शेकेमले दीनाका पिता र तिनका दाजुभाइहरूलाई भने, “मैले तपाईंहरूको दृष्‍टिमा निगाह पाऊँ! अनि तपाईंहरूले जे माग्नुहुन्छ, सो म दिनेछु।

Viz kapitola kopírovat




उत्पत्ति 34:11

Následuj nás:

Reklamy


Reklamy