उत्पत्ति 34:10 - पवित्र बाइबल10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंहरू हामीसँगै बस्नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसो गरी तपाईंहरू हामीसित हाम्रा देशमा बास गर्नुहोस्। जहाँ इच्छा हुन्छ, बस्नुहोस् र खुलासित व्यापार-धन्दा गर्नुहोस् र धन-सम्पत्ति जोड्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।” Viz kapitola |