Online Bible

- Reklamy -




उत्पत्ति 34:1 - पवित्र बाइबल

1 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 याकूबबाट लेआले जन्‍माएकी छोरी दीना त्‍यस ठाउँका स्‍त्रीहरूसँग भेट गर्न गइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 याकूब र लेआकी छोरी दीना एक दिन केही कनानी स्‍त्रीहरूलाई भेट्‍न गइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्।

Viz kapitola kopírovat




उत्पत्ति 34:1

Následuj nás:

Reklamy


Reklamy