उत्पत्ति 33:9 - पवित्र बाइबल9 तर एसावले भने, “भाइ, तैंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर एसावले भने, “भाइ, मसँग प्रशस्तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर एसावले भने, “भाइ, मसित प्रशस्त छ। तिम्रा जे छन्, ती तिमीसितै राख।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।” Viz kapitola |