Online Bible

- Reklamy -




उत्पत्ति 33:8 - पवित्र बाइबल

8 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?” याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?” याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 एसावले सोधे, “मैले बाटोमा भेटेको मानिस र पशुका हुलहरूको अर्थचाहिँ के हो?” याकूबले उत्तर दिए, “तपाईंको दया पाऊँ भनी त्‍यसो गरेको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?” याकोबले जवाफ दिए, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनेर हो।”

Viz kapitola kopírovat




उत्पत्ति 33:8

Následuj nás:

Reklamy


Reklamy