Online Bible

- Reklamy -




उत्पत्ति 33:5 - पवित्र बाइबल

5 त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?” याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएको हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब एसावले यसो हेर्दा ती स्‍त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्‌?” याकूबले भने, “परमेश्‍वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्‍चा हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एसावले यताउता हेरेर ती स्‍वास्‍नी-मानिसहरू र छोरा-छोरीहरूलाई देखे र सोधे, “यी तिमीसित भएका मानिसहरू को हुन्?” “हजुर, यिनीहरू मलाई परमेश्‍वरले कृपा गरिदिनुभएको मेरा जहान, बालबच्‍चा हुन्,” याकूबले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब एसावले आँखा उठाएर हेरे, र ती स्त्रीहरू र बालबच्‍चाहरूलाई देखे। तब तिनले सोधे, “तिमीसित भएका यिनीहरू को हुन्?” याकोबले जवाफ दिए, “यिनीहरू परमेश्‍वरले कृपा गर्नुभएर तपाईंको सेवकलाई दिनुभएका छोराछोरीहरू हुन्।”

Viz kapitola kopírovat




उत्पत्ति 33:5

Následuj nás:

Reklamy


Reklamy