Online Bible

- Reklamy -




उत्पत्ति 33:3 - पवित्र बाइबल

3 याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्‍ना दाजुको नजिक नपुगुञ्‍जेल सात चोटि भूइँमा ढोग्‍दैगए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरू सबैका अघि-अघि याकूब गए र दाजुका छेउमा पुग्‍दा भूइँ छोएर सातचोटि दण्‍डवत् गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनी आफैँचाहिँ सबैभन्दा अगि बढेर आफ्ना दाजुको नजिक आइपुग्दा सात पटक भुइँसम्मै निहुरेर दण्डवत् गरे।

Viz kapitola kopírovat




उत्पत्ति 33:3

Následuj nás:

Reklamy


Reklamy