उत्पत्ति 33:20 - पवित्र बाइबल20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल-एलोह-इस्राएल राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यहाँ उनले एउटा वेदी बनाए र त्यसको नाम इस्राएलका परमेश्वर एल-एलोह-इस्राएल नाम राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल भने। Viz kapitola |