उत्पत्ति 33:18 - पवित्र बाइबल18 यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्यस सहरको अगि आफ्नो पाल टाँगेर वास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पद्दन-अरामदेखि फर्की आएपछि याकूब कुशलसाथ कनान देशको शकेम सहरमा आइपुगे र सहरको छेउमा एउटा मैदानमा पाल हालेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याकोब पद्दन-अरामबाट आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे। Viz kapitola |