उत्पत्ति 33:17 - पवित्र बाइबल17 तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर याकूब सुक्कोततिर लागे। त्यहाँ उनले आफ्ना लागि एउटा घर र गाई-वस्तुका लागि ओत लाग्न छाप्राहरू बनाए। त्यसकारण त्यस ठाउँको नाम सुक्कोत राखियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर याकोबचाहिँ सुक्कोतमा गए, जहाँ तिनले आफ्नै लागि र आफ्ना गाईबस्तुका लागि छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँलाई सुक्कोत भनियो। Viz kapitola |