Online Bible

- Reklamy -




उत्पत्ति 33:14 - पवित्र बाइबल

14 यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण म हजूरलाई बिन्‍ती गर्दछु, कि तपाईं नै मभन्‍दा अगि जानुहोस्‌। मचाहिँ मभन्‍दा अगाड़ि गएका गाईबस्‍तुहरू र यी बालबच्‍चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्‍जेल बिस्‍तार हिँड़ेर आउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तपाईं अघि-अघि जानुहोस् र म बिस्‍तारै पछि-पछि आउनेछु। गाई-वस्तु र बालबच्‍चासित म जतिसक्‍दो चाँडो हिँड्‍नेछु र तपाईंलाई सेइरमा भेट्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मेरा मालिककहाँ सेइरमा नपुगुन्जेल अगाडि भएका बथानहरू, बगालहरू र बालबच्‍चाहरूको चालमा बिस्तारै हिँडेर आउनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 33:14

Následuj nás:

Reklamy


Reklamy