उत्पत्ति 33:12 - पवित्र बाइबल12 त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस् र म तँसँगै जानेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब एसावले भने, “अब हामी अगि बढ़ौं। म तिमीलाई साथ दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एसावले भने, “अब हामी जान तयार गरौं। म तिम्रो अघि-अघि जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब एसावले भने, “अब हामी आफ्नो बाटो लागौँ; अनि म तिमीसित जानेछु।” Viz kapitola |