Online Bible

- Reklamy -




उत्पत्ति 33:11 - पवित्र बाइबल

11 यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अब बिन्‍ती छ, तपाईंलाई नै भनेर ल्‍याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्‍वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्‍तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कृपा गरी, मैले तपाईंलाई ल्‍याएका यी सौगात ग्रहण गरिदिनुहोस्। परमेश्‍वरले ममाथि दया गर्नुभएको छ र मलाई चाहिने हरेक थोक दिनुभएको छ।” यसरी याकूबले बिन्‍ती गरिरहे र एसावले ती स्‍वीकार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तपाईंकहाँ ल्याइएको मेरो उपहार ग्रहण गर्नुहोस्; किनकि परमेश्‍वरको अनुग्रहको कारणले मलाई चाहिएका सबै कुरा छन्।” अनि याकोबले कर गरेको कारण एसावले त्यो ग्रहण गरे।

Viz kapitola kopírovat




उत्पत्ति 33:11

Následuj nás:

Reklamy


Reklamy