उत्पत्ति 32:32 - पवित्र बाइबल32 यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अझसम्म पनि इस्राएलका सन्तानले कम्मरका जोर्नीको मासु खाँदैनन् किनभने त्यहीँ मांसपिण्डमा याकूबलाई चोट लागेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्। Viz kapitola |