उत्पत्ति 32:26 - पवित्र बाइबल26 तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।” तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तब त्यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्जेल म तपाईंलाई जान दिन्नँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।” Viz kapitola |