उत्पत्ति 32:25 - पवित्र बाइबल25 त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुश्ती लड़दै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यस मानिसले आफूले जित्न नसकेको देखेर याकूबको कम्मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो। Viz kapitola |