उत्पत्ति 32:24 - पवित्र बाइबल24 याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनी आफैंचाहिँ एक्लै त्यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्म उनीसित कुस्ती लडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे। Viz kapitola |