उत्पत्ति 32:22 - पवित्र बाइबल22 त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यही रात याकूब उठे र आफ्ना दुई स्वास्नी, दुई दासी र एघार जना छोरा-छोरीहरूलाई लिई यब्बोक नदी पार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे। Viz kapitola |