Online Bible

- Reklamy -




उत्पत्ति 32:21 - पवित्र बाइबल

21 यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैकारण ती सौगात तिनीभन्‍दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्‍यस रात आफ्‍नै पालमा बसी बिताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यी सौगातहरू उनले अघि-अघि पठाए र आफू राती त्‍यहाँ पालमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।

Viz kapitola kopírovat




उत्पत्ति 32:21

Následuj nás:

Reklamy


Reklamy