Online Bible

- Reklamy -




उत्पत्ति 32:17 - पवित्र बाइबल

17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले सबैभन्‍दा अगिल्‍लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्‌?’ भनेर सोध्‍नुभयो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनले सबैभन्दा अघिल्‍लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अघि-अघि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्‍नुभयो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,

Viz kapitola kopírovat




उत्पत्ति 32:17

Následuj nás:

Reklamy


Reklamy