Online Bible

- Reklamy -




उत्पत्ति 32:13 - पवित्र बाइबल

13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनी त्‍यस रात त्‍यहीँ वास बसे, र आफूसँग भएको सम्‍पत्तिबाट तिनले दाजु एसावको निम्‍ति सौगात छुट्ट्याए:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13-15 त्‍यो रात याकूबले त्‍यहीँ काटे। त्‍यसपछि उनले एसावका लागि सौगात यस प्रकार अलग गरे। दुई सय बाख्री, बीसवटा बोका, दुई सय भेडी, बीसवटा भेडा, तीस वटा दुहुना ऊँट र तिनका बच्‍चा, चालीस वटा गाई र दश वटा साँढे, बीसवटा गधैनी र दश वटा गधाहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:

Viz kapitola kopírovat




उत्पत्ति 32:13

Následuj nás:

Reklamy


Reklamy