उत्पत्ति 32:10 - पवित्र बाइबल10 तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्य म छैनँ। खालि एउटा हातमा टेक्ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्। Viz kapitola |