Online Bible

- Reklamy -




उत्पत्ति 32:1 - पवित्र बाइबल

1 याकूबले पनि त्यो ठाउँ छोड्‌यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 याकूब पनि आफ्‍नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसँग भेट गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 याकूब आफ्‍नो बाटो लागे र परमेश्‍वरका दूतहरूले उनलाई भेटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याकोब पनि आफ्नो बाटो लागे; अनि परमेश्‍वरका दूतहरूले तिनलाई भेटे।

Viz kapitola kopírovat




उत्पत्ति 32:1

Následuj nás:

Reklamy


Reklamy