उत्पत्ति 31:9 - पवित्र बाइबल9 यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले बगाल तिम्रा बुबाबाट मलाई दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ। Viz kapitola |