उत्पत्ति 31:7 - पवित्र बाइबल7 तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तापनि तिमीहरूका बुबाले मलाई ठग्नुभएको छ, र मेरो ज्याला दश पल्ट बदल्नुभएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर उनले मलाई ठगे र दशपल्ट मेरो ज्याला बदले। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका पिताले मेरो ज्याला दश-दश पल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन। Viz kapitola |