Online Bible

- Reklamy -




उत्पत्ति 31:6 - पवित्र बाइबल

6 तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मेरो बलले भ्‍याएसम्‍म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरू दुवैले देखेका छौ कि पूरा बल लाएर मैले कसरी तिम्रा बुबाको काम गरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ।

Viz kapitola kopírovat




उत्पत्ति 31:6

Následuj nás:

Reklamy


Reklamy