Online Bible

- Reklamy -




उत्पत्ति 31:55 - पवित्र बाइबल

55 अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 लाबान बिहान सबेरै उठे, आफ्‍ना नाति-नातिनाहरू र छोरीहरूलाई म्‍वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्‍यसपछि उनी बिदा भएर घर फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 भोलिपल्‍ट बिहान सबेरै लाबानले आफ्‍ना छोरीहरू र नाति-नातिनाहरूलाई म्‍वाइँ खाएर बिदा गरी आशीर्वाद दिए अनि घरतिर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।

Viz kapitola kopírovat




उत्पत्ति 31:55

Následuj nás:

Reklamy


Reklamy