Online Bible

- Reklamy -




उत्पत्ति 31:54 - पवित्र बाइबल

54 त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 याकूबले त्‍यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्‍ना कुटुम्‍बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्‍यो रात त्‍यही ठाउँमा बिताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 उनले एउटा पशु मारेर पहाडमा बलि चढाए र आफ्‍ना मानिसहरूलाई भोजमा निम्‍त्‍याए। भोज गरिसकेर सबैले रात त्‍यहीँ पहाडमै बिताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।

Viz kapitola kopírovat




उत्पत्ति 31:54

Následuj nás:

Reklamy


Reklamy