Online Bible

- Reklamy -




उत्पत्ति 31:51 - पवित्र बाइबल

51 यहाँ यी ढुङ्गाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 लाबानले याकूबलाई फेरि भने, “मैले तिम्रो र मेरो बीचमा खड़ा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 हाम्रा माझमा मैले थुपारेको ढुङ्गाका थुप्रो र स्‍मारक ढुङ्गा यहाँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 लाबानले याकोबलाई यसो पनि भने, “यो ढुङ्गाको थुप्रो र यस खामोलाई हेर, जसलाई मैले मेरो र तिम्रो बीचमा स्थापित गरेको छु।

Viz kapitola kopírovat




उत्पत्ति 31:51

Následuj nás:

Reklamy


Reklamy