Online Bible

- Reklamy -




उत्पत्ति 31:50 - पवित्र बाइबल

50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्‍यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्‍नीहरू ल्‍यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 लाबानले भन्‍दै गए, “तिमीले मेरा छोरीहरूसँग नराम्रो व्‍यवहार गर्‍यौ भने या त अरू स्‍वास्‍नीहरू ल्‍यायौ भने मैले ती कुरा चाल नपाए पनि यो याद राख कि परमेश्‍वरले हामीलाई हेरिरहनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्‍यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ” भन्‍ने कुरा याद राख।

Viz kapitola kopírovat




उत्पत्ति 31:50

Následuj nás:

Reklamy


Reklamy