उत्पत्ति 31:5 - पवित्र बाइबल5 राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैँ पहिले जस्तो राम्रो कुरा गर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले तिनीहरूलाई भने, “तिम्रा बुबाले अघिजस्तो मसित असल व्यवहार नगरेको म देख्दै छु। तर मेरा बुबाका परमेश्वर मसँग हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्वर मेरो साथमा रहनुभएको छ। Viz kapitola |