Online Bible

- Reklamy -




उत्पत्ति 31:47 - पवित्र बाइबल

47 लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 लाबानले त्‍यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्‍यसलाई गलेद भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 त्‍यस ठाउँको नाम लाबानले यगर-सहदूता अनि याकूबले गलेद राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 लाबानले त्यसलाई यगर-सहदूता भन्‍ने नाम दिए; तर याकोबले चाहिँ गलेद भने।

Viz kapitola kopírovat




उत्पत्ति 31:47

Následuj nás:

Reklamy


Reklamy