उत्पत्ति 31:44 - पवित्र बाइबल44 यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा ढुङ्गाको एउटा थुप्रो बनाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौं, र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 म तिमीसित एउटा सम्झौता गर्न राजी छु। तिमी र मैले यहाँ एक रास ढुङ्गा थुपारौं, त्यसले हामी यसरी राजीखुसी भएका कुरालाई याद गराउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अब आऊ, तिमी र म, हामी एउटा करार बाँधौँ; अनि यो हामी बीचमा एउटा साक्षी होस्।” Viz kapitola |