Online Bible

- Reklamy -




उत्पत्ति 31:42 - पवित्र बाइबल

42 तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 मेरा बुबाका परमेश्‍वर, जो अब्राहामका परमेश्‍वर, जो इसहाकको “भय” हुनुहुन्‍छ, यदि उहाँ मसँग नहुनुभए निश्‍चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मेरो हातको मेहनत देख्‍नुभयो, र तपाईंलाई गत रात हप्‍काउनुभएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 मेरा बुबाका परमेश्‍वर अब्राहाम र इसहाकका परमेश्‍वर मसँग नहुनुभएको भए तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथ्‍यो। तर परमेश्‍वरले मेरो कष्‍ट र काम देख्‍नुभयो र हिजो राती उहाँले आफ्‍नो निसाफ दिनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 मेरा पिताका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्‍चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”

Viz kapitola kopírovat




उत्पत्ति 31:42

Následuj nás:

Reklamy


Reklamy