उत्पत्ति 31:40 - पवित्र बाइबल40 दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्तै थियो। मेरा आँखामा पटक्कै निद्रा लाग्दैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 धेरैचोटि दिउँसो गर्मीले र राती चिसोले मलाई पीर पार्दथ्यो, म सुत्न सक्दिनथें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो। Viz kapitola |