Online Bible

- Reklamy -




उत्पत्ति 31:39 - पवित्र बाइबल

39 जहिले पनि जंङ्गली जनावरले कुनै भेंडा अनि बाख्रा खाए, त्यो जंङ्गली जनावारले मारेको भेंडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याईन। म सधैँ तिमीले मलाई मागेको पूरा दाम तिरें। म दिन रात लुटिएको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्‍याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस्‌ वा रातमा होस्‌ चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 जङ्गली जनावरले भेडा मारिदिँदा पनि त्‍यो हानि मैले नै खप्‍ने गरें। मेरो केही दोष थिएन र पनि मैले कहिल्‍यै ती हानि तपाईंलाई देखाइनँ। दिउँसो होस् वा राती पशुहरू चोरी भएकोमा पनि तपाईंले मबाट लिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो।

Viz kapitola kopírovat




उत्पत्ति 31:39

Následuj nás:

Reklamy


Reklamy