उत्पत्ति 31:38 - पवित्र बाइबल38 मैले बीस बर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “यी बीस वर्षदेखि म तपाईंसँग छु। त्यतिञ्जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहेनन्। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बीस वर्षदेखि म तपाईंसित बसेको छु। तपाईंका भेडा-बाख्राहरूले बच्चा ब्याउन छोडेनन्, तपाईंका बथानबाट मैले कुनै पनि भेडा-बाख्रा खाइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 “यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ। Viz kapitola |