उत्पत्ति 31:37 - पवित्र बाइबल37 मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ। यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 “मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाड़ि राखिदिनुहोस्। यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तपाईंले मेरा सारा सर-सामान जाँच गर्नुभयो, तपाईंको घरको के चीज भेट्टाउनुभयो? यहाँ हाम्रा, तपाईंका र मेरा मानिसहरूका अघि त्यो चीज राख्नुहोस् र हामीमध्ये को निर्दोष छ, तिनीहरूले फैसला गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्। Viz kapitola |