Online Bible

- Reklamy -




उत्पत्ति 31:36 - पवित्र बाइबल

36 तब याकूब अत्यन्तै क्रोधित भएर भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद्ने र रोक्ने अधिकार तिमीले कसरी पायौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 याकूब झोकिए, र लाबानलाई हप्‍काएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 तब याकूब रिसाए। “मैले के अपराध गरेको छु?” उनले रिसमा सोधे, “मैले कुन नियम तोडेको छु र तपाईंले यसरी मेरो खेदो गर्ने हक पाउनुभयो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ?

Viz kapitola kopírovat




उत्पत्ति 31:36

Následuj nás:

Reklamy


Reklamy