Online Bible

- Reklamy -




उत्पत्ति 31:35 - पवित्र बाइबल

35 अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 राहेलले आफ्‍ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्‌नु भएन।” यसरी उनले खोज्‍न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 राहेलले आफ्‍ना बुबालाई भनिन्‌, “हजुर मसित नरिसाउनुहोला। मेरो रजस्वला भएको छ, मैले तपाईंको सामु उभिनुभएन।” त्‍यसरी लाबानले खोजेर पनि आफ्‍ना घर-देवताहरू पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अनि राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।

Viz kapitola kopírovat




उत्पत्ति 31:35

Následuj nás:

Reklamy


Reklamy