उत्पत्ति 31:34 - पवित्र बाइबल34 राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 राहेलले ती घर-देवताहरू ऊँटको काठीमा भएको थैलोमा राखेर त्यसमाथि आफैं बसिरहेकी थिई। लाबानले पालमा खोजी हेरे तर कहीँ पाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्। Viz kapitola |