उत्पत्ति 31:3 - पवित्र बाइबल3 परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसँग हुनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब परमप्रभुले उनलाई भन्नुभयो, “तेरा पिता-पुर्खाका देशमा आफ्ना कुटुम्बहरूकहाँ फर्की जा। म तँसित रहनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहले याकोबलाई भन्नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।” Viz kapitola |