Online Bible

- Reklamy -




उत्पत्ति 31:29 - पवित्र बाइबल

29 वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्‍वरले हिजो राती मलाई यसो भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 म तिम्रो हानि गर्न सक्‍छु तर हिजो राती तिम्रा बुबाका परमेश्‍वरले तिमीलाई कुनै प्रकारले नहप्‍काउन मलाई चेतावनी दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्‍नू।’

Viz kapitola kopírovat




उत्पत्ति 31:29

Následuj nás:

Reklamy


Reklamy