Online Bible

- Reklamy -




उत्पत्ति 31:28 - पवित्र बाइबल

28 तैंले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइनस्। यो सब गरेर तँ साह्रै मूर्ख भइस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्‍वाइँ खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मेरी छोरी र नाति-नातिनाहरूलाई म्‍वाइँ खाएर बिदा गर्न पनि दिएनौ। यो तिमीले मूर्ख काम गर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिमीले मलाई मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ समेत खान दिएनौ। तिमीले यसो गरेर मूर्खता गरेका छौ।

Viz kapitola kopírovat




उत्पत्ति 31:28

Následuj nás:

Reklamy


Reklamy