उत्पत्ति 31:27 - पवित्र बाइबल27 मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिमी किन मलाई नभनीकन सुटुक्क भागेर मलाई धोका दियौ? म वीणा र खैँजड़ीको खुशीयालीमा तिमीलाई पठाउनेथिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मलाई केही नभनी सुटुक्क भागेर किन धोका दियौ? तिमीले मलाई भनेको भए म तिमीलाई खुसीले गीत गाउँदै, वीणा र खैँजडी बजाएर बिदा गर्नेथिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिमी किन सुटुक्क भागेर मलाई छल्यौ? तिमीले मलाई भनेको भए, खैँजडी र वीणाको सङ्गीत बजाएर गीत गाउँदै सहर्ष तिमीहरूलाई बिदा गर्नेथिएँ। Viz kapitola |