Online Bible

- Reklamy -




उत्पत्ति 31:25 - पवित्र बाइबल

25 अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्‍नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्‍ना दाजुभाइहरूका साथमा त्‍यहीँ पाल टाँगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 याकूबले आफ्‍नो पाल पहाडमा टाँगेका थिए। गिलादको पहाडमा लाबानले पनि आफ्‍ना मानिसहरूसित पाल टाँगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे।

Viz kapitola kopírovat




उत्पत्ति 31:25

Následuj nás:

Reklamy


Reklamy