Online Bible

- Reklamy -




उत्पत्ति 31:24 - पवित्र बाइबल

24 त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब अरामी लाबानकहाँ राती सपनामा परमेश्‍वर देखा पर्नुभयो, र उनलाई भन्‍नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 राती सपनामा लाबानकहाँ देखा परेर परमेश्‍वरले भन्‍नुभयो, “होशियार गर्‌। तैँले कुनै प्रकारले याकूबलाई नहप्‍काउनू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब परमेश्‍वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्‍नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्‍नू।”

Viz kapitola kopírovat




उत्पत्ति 31:24

Následuj nás:

Reklamy


Reklamy