Online Bible

- Reklamy -




उत्पत्ति 31:23 - पवित्र बाइबल

23 यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकूबलाई पछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकूबलाई गिलादको पहाडी क्षेत्रमा भेटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि उनले आफ्‍ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्‍म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आफ्‍ना मानिसहरू साथमा लिएर लाबानले सात दिनसम्‍म याकूबलाई खेदे र गिलादको पहाडमा उसलाई भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए।

Viz kapitola kopírovat




उत्पत्ति 31:23

Následuj nás:

Reklamy


Reklamy