उत्पत्ति 31:2 - पवित्र बाइबल2 याकूबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 र याकूबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्तै नभएको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 लाबानले पनि अघिजस्तो असल व्यवहार आफूसित नगरेको याकूबले देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे। Viz kapitola |