Online Bible

- Reklamy -




उत्पत्ति 31:18 - पवित्र बाइबल

18 तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँ फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरू तिनीहरूको अघि अघि हिंड्‌यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि तिनले आफ्‍ना सबै गाईबस्‍तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्‍त गरेका जम्‍मै सम्‍पत्ति लिएर आफ्‍ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिनले पद्दन-अराममा कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।

Viz kapitola kopírovat




उत्पत्ति 31:18

Následuj nás:

Reklamy


Reklamy